आज तिमी एक्लै हुदा,साथ् दिन सकिन मैले ,
सराहाको क्षण खोज्दा हात दिन सकिन मैले
तिम्रो सामु एउटा फूल टिपेर राख्न सकिन मैले ,
हराउदा तिमी कतै ,खोजि हिड्न सकिन मैले
आतितका पलहरु भूलाउन सकिन मैले ,
सम्झनाका लहरहरु मेटाउन सकिन मैले
तिम्रो सामु बाध्यता मेरो ब्याख्या गर्न सकिन मैले ,
आफ्नो भाग्य आफै संग बदल्न पनि सकिन मैले
तिमी बिना एक्लो जीवन बिताउन सकिन मैले ,
खोजि हिड्दा तिमीलाई फेरी भेटाउन सकिन मैले
तिम्रो सामु हसिलो मुहार देखाउन सकिन मैले ,
आफ्नो जीवन टाढा हुदा रोक्न पनि सकिन मैले
रोक्न पनि सकिन मैले .
----मनिसा रायमाझी---
सराहाको क्षण खोज्दा हात दिन सकिन मैले
तिम्रो सामु एउटा फूल टिपेर राख्न सकिन मैले ,
हराउदा तिमी कतै ,खोजि हिड्न सकिन मैले
आतितका पलहरु भूलाउन सकिन मैले ,
सम्झनाका लहरहरु मेटाउन सकिन मैले
तिम्रो सामु बाध्यता मेरो ब्याख्या गर्न सकिन मैले ,
आफ्नो भाग्य आफै संग बदल्न पनि सकिन मैले
तिमी बिना एक्लो जीवन बिताउन सकिन मैले ,
खोजि हिड्दा तिमीलाई फेरी भेटाउन सकिन मैले
तिम्रो सामु हसिलो मुहार देखाउन सकिन मैले ,
आफ्नो जीवन टाढा हुदा रोक्न पनि सकिन मैले
रोक्न पनि सकिन मैले .
----मनिसा रायमाझी---
la manisha dami chha!!!
ReplyDeleteoh ho...so poetric...... keep it up!!!
ReplyDeletethanX SANDESH
ReplyDeletethanQ BIKASH
ReplyDeletewow salute for ur talent wow wow wow....liked it
ReplyDeletethanX uttam for such inspiring words....i really appreaciate it:)
ReplyDeleteतिम्रो सामु भेट हुँदा साथ पाउन सकिन मैले
ReplyDeleteतिमीबाट टाढा हुँदा तिमीलाई भुलाउन सकिन मैले
super likes m-ey :) <3
ReplyDeleteooo yesto po timi?
ReplyDeletethanQ guys...i really need support of you all.....
ReplyDelete